Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एडप्याडसँग प्रसारण अधिकारको सम्झौता गरेको छ । कार्यक्रममा एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता पत्रमा हस्ताक्षर गरे । एडप्याडले २५ लाख १० हजारमा प्रशारण अधिकार किनेको हो । नेपालले साफ…