Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति पीएसजीले लियोनलाई २–१ गोलले हराउँदै पीएसजीले अपराजित यात्रा कायमै राखेको हो । पीएसजीको जितमा नेयमार र इकार्डीले गोल गरे । लियोनका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले ६ खेलबाट शत प्रतिशत जितसहित…