फुटबल Archives | Page 217 of 350 | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

एजेन्सी- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो । खेलको ४८औँ र ६८औँ…