फुटबल Archives | Page 225 of 350 | Khabarhub Khabarhub

म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी- म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । बुधबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा पुगेको हो । एक गोलले पछि परेको युनाईटेडले पुनरागमन जित निकालेको हो । पाँचौँ मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । २१औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई…