Live on
Your Voice, Your Power
एजेन्सी- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सामाजिक सञ्चाजलमा ५०० मिलियन फलोअर्स नाघेको छ । सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स हुने उनी पहिलो फुटबलर हुन् । युभेन्ट्सका फरवार्डसमेत रहेका रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोअर्स पुगेका हुन् । रोनाल्डोको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा छन् । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ…