Live on
Your Voice, Your Power
काठमाडौं – इङ्ग्लीस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन सेप्टेम्बर १२ देखि हुने भएको छ । बिहीबार सार्वजनिक खेल तालिका अनुसार लिगको पहिलो दिन ६ खेल हुनेछन् । गएको सिजनको च्याम्पियन लिगभरपुलले दोस्रो डिभिजन लिग च्याम्पियनसिपको विजेता लिड्स युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । यस्तै, पहिलो दिन क्रिस्टल प्यालेस र साउथह्यामटन, फुलहाम र आर्सनल,…