Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली सेभियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो । सेभियाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै सभेयालाई १–० को अग्रता दिलाए । ८५औं मिनेटमा इभान राकिटिचले…