Live on
Your Voice, Your Power
काठमाडौँ– प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोलले पराजित हुँदै युनाइटेड समूह चरण बाटै बाहिरिएको हो । घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन एन्गेलिनो, अम्डु हइडारा र जस्टिन क्लुभेर्टले एक–एक गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र पाउल पोग्बाले…