Live on
Your Voice, Your Power
एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो । १०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ नेयमारले गोल गर्दै खेल एक/एकको बराबरीमा ल्याए । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । नेइमारले गोल गरेको पहिलो…