फुटबल Archives | Page 247 of 350 | Khabarhub Khabarhub

फुटबलरको तलब वृद्धि, महिला र पुरुष टीमको समान पार्ने तयारी

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने गरी छलफल भइरहेको छ । एन्फा प्रवक्ता किरण राईका अनुसार खेलाडीको तलब वृद्धिसँगै महिला टोली र पुरुष टीमका खेलाडीको तलब समान गर्ने समेत छलफल भइरहेको छ । ‘खेलाडी तलब वृद्धि हुन्छ । वृद्धि मात्रै होइन समान पनि गर्ने गरी…