Live on
Your Voice, Your Power
काठमाडौँ- १० महिनापछि नेपाली महिला फुटबल टोली खेलमा फर्किएको छ । बुधबार राष्ट्रिय महिला लिग अन्तर्गत दुई विभागीय टोली आर्मी र पुलिस क्लबबीच खेल भएको छ । उद्घाटन खेलको पहिलो हाफ गोल रहित बराबरी भएको छ । आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको हो। आर्मीविरूद्ध लय समात्ने…