Live on
Your Voice, Your Power
काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण राकिएका च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु अनिश्चितकाललाई रोकिएका छन् । बुधबार बेलुका युईएफएको कार्य समिति बैठबले अर्को सुचना जारी नभएसम्मका लागि प्रतियोगिता रोक्ने निर्णय गरेसँगै यो सिजनका खेलहरु हुने नहुनेमा आशंका उब्जिएको छ । बुधबारको बैठकले कहिले देखि कहिलेसम्म प्रतियोगिता सम्पन्न गर्ने भन्ने मितिको टुङ्गो लगाउने…