फुटबल Archives | Page 266 of 350 | Khabarhub Khabarhub

ब्राइटनका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं –इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका अर्का एक खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना महामारीको शूरुवाती चरणमा ब्राइटनका दुई जना खेलाडीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमित खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । कोरोना संक्रमण…