Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस महारथी बार्सिलोना र इटालीयन जायन्ट युभेन्टसले खेलाडी साटफेर गर्ने भएका छन् । बार्सिलोनाले आफ्ना मिडफिल्डर आर्थरलाई युभेन्टस पठाएर उनको स्थानमा युभेन्ट्सका मिडफिल्डर मिरालेम प्जानिकलाई क्लब भित्र्याउने तयारी गरेको छ । ६० मिलियन युरो र ५ मिलियन पछि थप्ने क्लबको प्रस्तावमा बोसनियाका प्जानिकले सहमती भएका छन् । सन् २०१६ मा युभेन्टसमा आवद्ध भएका…