Live on
Your Voice, Your Power
काठमाडौँ– अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक अनलाइन सञ्चारलाई दिएको अन्तर्वार्ता विवादमा परेको छ । उनको अभिव्यक्तिले तराईका जनताको भावनामा चोट पुगेको भन्दै प्रतिनिधिसभामा विरोध भएको छ । बुधबार प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तवले अध्यक्ष शेर्पाको अभिव्यक्तिमा आपत्ति प्रकट गरे । शेर्पाले अमेरिकाबाट सञ्चालन हुने ‘दुर्बिन…