Live on
Your Voice, Your Power
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) र इङ्ग्ल्यान्ड फुटबल एसोसियसनबीच एमओयु सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा र इङ्ग्ल्यान्ड एफएबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ग्ल्यान्डका तर्फबाट हेड अप द नेसनल लिग सिस्टम लरेन्स जोनले हस्ताक्षर गरे । सम्झौता अनुसार…