Live on
Your Voice, Your Power
एजेन्सी–इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जीत हात पारेको छ । चेल्सीले एभर्टनको पोस्टमा ४ गोल हानेको थियो । एभर्टनले भने चेल्सीविरुद्ध गोल गर्न सकेन । घरेलु मैदानमा भएको खेलमा चेल्सीको शानदार जीतमा मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जेरुडले एक एक गोल गरे । घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४ औं मिनेटमा…