फुटबल « Khabarhub

किरण, रोहित र अभिषेकलाई बाहिरै राखेर फुटबल टोली घोषणा

काठमाडौं– फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली फुटबल टोलीका कोच योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा परेका छन् । दर्शन…