Live on
Your Voice, Your Power
काठमाडौं – नेपालको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने मंगोलियन समुदायका युवाहरुका लागि केही अघिसम्म पहिलो रोजाईको जागिर हुन्थ्यो लाहुर । सके बेलायत अथवा भारतीय नत्र नेपाल आर्मीमा भर्ती हुने सबैको लक्ष्य हुन्थ्यो । तुलनात्मक रुपमा अहिले त्यसप्रतिको मोह घटेको बताइए पनि त्यसक्षेत्रका युवाहरुले नेपालमा सोचे जस्तो गर्न नसके भारतीय सेनामा जाने विकल्प बनाएकै…