Live on
Your Voice, Your Power
काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्ग शुक्रबारको खेलमा संकटा क्लबलाई पराजिग गर्दै थ्रीस्टार क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल…