Live on
Your Voice, Your Power
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । नवौं चरणमा संकटा क्लबसँगको खेलमा ३–० गोलको जीत निकाल्दै मनाङले अपराजित यात्रालाई यथावत राखेको हो । संकटाका अमित तामाङको आत्मघाती गोलमा मनाङले अग्रता लिएको थियो । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै,…