Live on
Your Voice, Your Power
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै एट्लेटिको मड्रिडले लिगको तेस्रो स्थानमा उक्लिएको छ । मड्रिडले लेभान्तेमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलको १३ औं मिनेटमा एन्जिल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोजर मार्टीले खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि डिफेन्डर फिलिपले…