Live on
Your Voice, Your Power
काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डो दुवै परेका छन् । तर, उनीहरुलाई टक्कर दिने अर्का खेलाडी पनि लिस्टमा अँटेका छन् । मेस्सी र रोनाल्डोलाई टक्कर दिने अर्का स्टार हुन लिभरपुलका साडियो माने । युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहीबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको मनोनयनमा लिभरपुलका साडियो माने, मेस्सी र रोनाल्डोसँगै…