Live on
Your Voice, Your Power
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबमाथि जीत हात पारेको छ । मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा च्यासल र जावलाखेलले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा जावलाखेलले आक्रामक खेल्दा सम्हालिन नसकेको च्यासल माथि जीत…