फुटबल « Khabarhub

चोटका कारण टोटेनहमका फरवार्ड ह्यारी केन ४ महिना मैदान बाहिर

काठमाडौं- टोटेनहमका फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । क्लबले ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि गरेको हो । २६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए । ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदान फर्कने कुनै निश्चित समय तोकिएको छैन…