फुटबल Archives | Page 316 of 345 | Khabarhub Khabarhub

अर्जेन्टाइन स्टार डिबाला तान्ने योजनामा युनाइटेड

काठमाडौं –अर्जेन्टिना तथा युभेन्टसका युवा खेलाडी पाउलो डिबाललाई इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले आफ्नो क्लबमा आवद्ध गर्ने योजना बनाएको छ । उनलाई ओल्ड ट्रार्फोडमा स्वागत गर्न युनाइटेड अहिले छलफलमा जुटिसकेको छ । यद्यपी युभेन्ट्स डिबालाको स्थानमा युनाइटेडका फरवार्ड रोमेलु लुकाकुलाई आफ्नो क्लबमा आवद्ध गर्ने योजनामा रहेको जनाइएको छ । २५ बर्षीय युवा खेलाडी डिबालाले…