Live on
Your Voice, Your Power
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगलाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । मंसिर २८ बाट सुरु हुने नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन एयरलाइन्सले गर्ने भएको हो । विहीवार एन्फा र कतार एयरलाइन्सबीच ए डिभिजन लिग मुख्य प्रायोजनको सम्झौता भएको हो । कतार एयरवेजसँग एन्फाको एक वर्षे सम्झौता भएको हो । जस…