फुटबल Archives | Page 316 of 348 | Khabarhub Khabarhub

राष्ट्रिय महिला टोलीले नक्सालमा अभ्यास गर्ने

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अभ्यास नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मैदानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी नक्सालमा गर्ने जानकारी दिएको हो । यसअघि असार १२ गतेदेखि महिला टोली सातदोबाटोस्थित एन्फा मैदानमा अभ्यासरत थियो । तर असार १६…