फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सहज जीत

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले एभर्टनलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गर्‍यो । शनिबार राति भएको खेलमा सिटीलाई जीत दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । गुडिसन पार्कमा खेलको २४…