फुटबल « Khabarhub

विश्वकप छनोट– नेपालले खायो तेस्रो गोल

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ । खेलको छटौं मिनेटमा अस्ट्रेलियाका म्याकलेरेनले गोल गर्दै नेपाललाई १–० गोलले पछि पारेका थिए । उनले नै खेलको १९ औं मिनेटमा व्यक्तिगत दुई गोल गरेका थिए । यससँगै नेपाल शुरुवाती २० मिनेटमा नै २–०…