फुटबल Archives | Page 329 of 356 | Khabarhub Khabarhub

रेजिन सुब्बाको ह्याट्रिकमा ब्रिगेड ब्वाइज फाइनलमा

काठमाडौं– ब्रिगेड ब्वाइज क्लब ललित स्मृति फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्रिगेड फाइनलमा पुगेको हो । ब्रिगेडलाई मनाङविरुद्ध जीत दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे । यस्तै शिशिर लेखीले २ गोल गर्दा जय गुरुङ र बृजेश चौधरीले समान…