Live on
Your Voice, Your Power
एजेन्सी । विश्व विजेता फ्रान्स युरोपियन च्याम्पियन्स लिग छनोटमा टर्कीसँग पराजित भएको छ । समूह एच को गएराति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोल अन्तरले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा छनोटको खेलमा लय समात्न सफल टर्की पहिलो हाफमै गरेका २ गोलले विजयी भयो । जसका लागि टर्की कान एहानले गोल गर्दै…