Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी प्रतियोगितामा समूह चरणको अन्तिम खेल खेल्नु अगावै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल भएको समूह ‘ए’को बिहीवार सम्पन्न खेलमा बंगलादेशले भुटानलाई २–० गोल अन्तरले पराजित गरेपछि नेपाल अन्तिम चारमा पर्न सफल भएको हो । नेपालले आफ्नो पहिलो (उद्घाटन) खेलमा…