फुटबल « Khabarhub

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं - च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर मिलानमाथि रोमाञ्चक जित निकालेको छ। लिभरपुलले इन्टर मिलानविरुद्ध खेलको अन्तिम समयमा गोल गर्दै १–० को रोमाञ्चक जित निकालेको हो। लिभरपुलको जितमा खेलको ८८ औं मिनेटमा डोमिनिक सोबोस्लोइले निर्णायक गोल पेनाल्टीमार्फत् गरेका हुन्।