फुटबल « Khabarhub

म्युनिखले पिएसजीलाई ३-१ ले हरायो

काठमाडौं - युइएफए महिला च्याम्पियन्स लिगमा वार्यन म्यूनिखले पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराएको छ। गएराति भएको खेलमा वार्यनले पुनरागमन गर्दै ३-१ को जित निकालेको हो। पिएसजीका लागि खेलको १६ औं मिनेटमा सकिना कर्चौईकोले गोल गरे पनि उसले अग्रता जोगाउन सकेन। वार्यनले पिएसजीले गोल गरेको एक मिनेट अर्थात् खेलको १७ औं मिनेटमा बराबरी गोल फर्काएको…