फुटबल « Khabarhub

युरोपेली नेसन्स लिग : इंग्ल्यान्डसँग विश्व च्याम्पियन स्पेन पराजित

काठमाडौं - विश्व च्याम्पियन स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले पराजयको सामना गरेको छ। बुधबार भएको युरोपेली नेसन्स लिगको खेलमा इंग्ल्यान्डले स्पेनलाई १-० ले हराएको हो। सन् २०२३ को विश्वकप फाइनलमा स्पेनले इंग्ल्यान्डलाई हराएर उपाधि जिते यता यी दुई देशको पहिलो पटक भेट भएको हो। बुधबार भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउने क्रममा जेस पार्कले निर्णायक गोल…