फुटबल « Khabarhub

फुलहामसँग चेल्सी पराजित

लन्डन - इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको चेल्सी घरेलु भूमिमा फुलहामसँग २–१ ले पराजित भएको छ। शानदार कमब्याक गरेको फुलहामका लागि इन्जुरी समयको छैटौँ मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगो मुनिजले गोल गरे। खेलको १६ औं मिनेटमा कोल पालमरको गोलमा चेल्सीले अग्रता लिएको थियो। पालमरको यो वर्षको २६ औं प्रिमियर गोल हो।…