फुटबल « Khabarhub

च्याम्पियन्स लिग : स्पोर्टिङ सिपीविरुद्ध डर्टमन्डका गेराउसीको सानदार प्रदर्शन

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणका लागि भएको पहिलो लेग प्ले अफमा बोरुसिया डर्टमन्डले स्पोर्टिङ सिपीलाई ३-० ले हराएको छ। सो खेलमा सेहाउ गेउरासीले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ६० औँ मिनेटमा डर्टमन्डको लागि पहिलो गोल गरे। सो गोल उनको यस सिजनको १० औँ च्याम्पियन्स लिग गोल हो। पहिलो गोल गरेको आठ मिनेटपछि ६८…