Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभर पुलले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–१ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो । लिभरपुलका डिअगो जोटा, कोनर ब्राड्ली, डोमिनिक र लुइस डिआजले एक एक गोल गरेका थिए । यस्तै, चेल्सीका क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए । खेलमा लिभरपुलका जोटाले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई…