फुटबल Archives | Page 6 of 349 | Khabarhub Khabarhub

विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल

काठमाडौं - युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० गोलले हराएको हो। सो खेलमा मेम्फिस डिपेले दुई गोल गरेका थिए। यसैगरी डोनेल मालनेले पनि दुई गोल गरे। अन्य गोल भिगिल भान डिजिक, जाभी सिमोन्स, नोह लाङ र मिक्की भान डे मेनले…