Live on
Your Voice, Your Power
काठमाडाैँ- दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् । उनलेे यो लामो यात्रामा अविस्मरणीय सम्झनाहरूको विशाल विरासत छाडेका छन्। अर्जेन्टिनासँग मेस्सीको यात्रा कुनै बेला करिअरकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको थियो । तर उनलेे अन्ततः विश्व फुटबलकै सबैभन्दा उचाइमा पुगेर विश्राम लिएका छन् । दुई दशकभन्दा बढी समय…