Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजको जितमा दुवै गोल रिचर्ड विल्सनले गरेका थिए भने काँक्रेबिहारका तर्फबाट सुदेन विक्रम विश्वकर्माले पेनाल्टीमार्फत गोल गरेका थिए । जितसँगै ९ खेल…