फुटबल « Khabarhub

कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो

काठमाडौं - टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनलको समय पटकपटक परिवर्तन गरिएको छ। अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय तीन पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो। यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५:४५ मा हुने तालिका थियो। कोपाको उपाधिका लागि अर्जेन्टिना…