Live on
Your Voice, Your Power
काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको समूह सी को खेलमा लेन्सलाई ६–० गोलको अन्तरले हराउँदै आर्सनल विजयी भएको हो । आर्सनलका काइ हाभर्ट्ज, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक–एक गोल गरेका थिए । यो जितसँगै आर्सनल १२ खेलबाट १६ अंकका सथा शीर्षस्थानमा रहेको…