Live on
Your Voice, Your Power
काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा आयोजक जर्मनी अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा हंगेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा उक्लिएको हो । जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले एक–एक गोल गरेका थिए । खेलको २२औँ मिनेटमा मुसियालाले जर्मनीलाई सुरुवाती अग्रता दिएका थिए । यस्तै,…