फुटबल « Khabarhub

इटालियन सिरी ए : युभेन्टसको सहज जित

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा सासुओलोमाथि युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा सासुओलोलाई ३–० गोलले हराउँदै युभेन्टसले सहज जित निकालेको हो । युभेन्टसका लागि दुसान भ्लाहोभिकले दुई तथा फेडेरिको चिजाले एक गोल गरेका थिए । खेलमा युभेटन्सका दुसानले १५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने ३७औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।…