Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल र गेटाफेले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भिल्लारियलका लागि अल्बर्टो मोरेनो र गेटाफेका नेमान्जा म्याक्सिमोभिकले एक–एक गोल गरेका थिए । खेलमा गेटाफेका म्याक्सिमोभिकले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरे पनि भिल्लारियलसँग भिल्लारियलको गोल छेक्न नसक्दा अंक बाँड्न…