फुटबल « Khabarhub

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् । रोमाका लागि रोमेलु लुकाकु र फिओरेन्टिनाका लागि लुकास मार्टिनेजले एक–एक गोल गरेका थिए । लुकाकुले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गरेका थिए भने मार्टिनेजले सातौँ मिनेटमा गोल फर्काएका थिए ।…