फुटबल « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो र कार्डिजले बराबरी खेलेको छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । कार्डिजका क्रिस रामोस र सेल्टाका जोर्गेन स्ट्रान्ड लार्सनले एक–एक गोल गरेका थिए । कार्डिजका रामोसले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने सेल्टाका जोर्गेनले ५७ औँ मिनेटमा गोल…