Live on
Your Voice, Your Power
काठमाडौँ - काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ। हिजो सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले आज भारतसँग पराजित भएर आएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। समूह एमा रहेको नेपाल बंगलादेशलाई पनि पराजित गरेर…